काठमाडौं । कुनै नागरिकले आत्मदाहको प्रयास गर्नु सामान्य घटना होइन। यस्तो घटना राज्य, समाज र परिवार सबैका लागि गम्भीर चेतावनी हो। त्यसैले पहिलो आवश्यकता निष्पक्ष अनुसन्धान हो । अनुमान होइन! गणेश नेपालीको घटनापछि सामाजिक सञ्जालमा दुई प्रकारका प्रतिक्रिया देखिए। एकथरीले घटनाको सम्पूर्ण दोष सरकारमाथि थोपरे। अर्काथरीले सरकारको बचाउ गर्दै घटनालाई सामान्य बनाउन खोजे। दुवै प्रतिक्रियामा […]












