मेष : आज तपाईंको बोलीले समाजमा राम्रो प्रभाव पार्नेछ । परोपकार गर्ने मौका मिल्नेछ । नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ । परिवारमा विश्वासको खडेरी हुनसक्छ । प्रेम सम्बन्धमा खटपटी हुनसक्छ । वृष : गुम्न लागेको धन हात लाग्ने योग रहेको छ । साथी सकारात्मक छन् । लगानी रहेको क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा फाइदा हुनेछ । […]
काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि बिहीबार साँझ ६ः३० बजे उड्ने तालिका रहेको श्री एयरलाइन्सको २२९ नम्बर उडान ढिलाइ हुँदै मध्यरातमा नेपालगञ्जमा अवतरण गर्दा करिब ४० जना यात्रु अलपत्र परेका छन्। उडान समय पटक–पटक सारिएपछि राति ११ः२० बजे मात्र जहाज धनगढीतर्फ उडेको थियो। तर धनगढीमा भिजिविलिटी कमजोर रहेको कारण देखाउँदै विमानलाई नेपालगञ्ज विमानस्थलमा अवतरण गराइएको एयरलाइन्सले […]
काठमाडौं । नेपालमै एसेम्बल गरिएको १४ सिटे विद्युतीय चारपाँग्रे सवारी (बस) आइतबार माघ २५ गतेदेखि सडकमा परीक्षणका लागि गुड्ने भएको छ। सुन्दर अटो इन्जिनियर प्रालिले निर्माण गरेको उक्त सवारीको काठमाडौंमा पहिलोपटक सडक परीक्षण हुन लागेको हो। कम्पनीका अध्यक्ष भेष थापाका अनुसार नेपालमै एसेम्बल गरिएको यो चारपाँग्रे विद्युतीय सवारी देशकै लागि नयाँ प्रयास हो। आइतबारदेखि सडक […]
काठमाडौँ । क्षेत्र नम्बर १० ले विगतका निर्वाचनहरूमा थुप्रै वाचा सुन्दै आएको छ। धेरै अनुहार देखिएका छन्, तर हरेक चुनावपछि उही कथा दोहोरिँदा जनतामा निराशा पनि उत्तिकै बढ्दै गएको छ। बोली र व्यवहारबीचको दूरी, घोषणापत्र र कार्यान्वयनबीचको असमानताले यस क्षेत्रका मतदातालाई अब फरक विकल्प खोज्न बाध्य बनाएको छ। यही निराशा, मौन चाहना र वास्तविक परिवर्तनको […]
काठमाडौं, मंसिर १३ — चन्द्रागिरी नगरपालिका–२, बडभज्याङको बसन्डोलस्थित क्रस ओइ नागढुङ इसाई मण्डलीमा आज ‘धन्यवादको चाड’ भव्यरूपमा सम्पन्न भएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो चाड इसाई समुदायले मंसिर १३ गतेका दिन मनाउने परम्परा रहेको छ। कार्यक्रममा स्थानीय इसाई समुदायको बाक्लो उपस्थिति देखिएको थियो। धन्यवादको चाडका अवसरमा सहभागीहरूले आफूले फलाएको खेतबारीको पहिलो फल चर्चमा […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सचिव मधुकर बस्नेतले हालै नेपाल ट्रस्ट सञ्चालन समितिको बैठक र त्यसका निर्णयहरूलाई लक्षित गर्दै व्यङ्ग्यात्मक शैलीमा सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्। बस्नेतले लेखेका छन् “बैठकको नाम ‘नेपाल ट्रस्ट सञ्चालन समिति’, तर काम भने देशको सम्पत्ति निजी ट्रस्टमा ट्रान्सफर!” उनका अनुसार प्रधानमन्त्री संरक्षक, मन्त्री अध्यक्ष र सचिव सदस्य भए पनि […]
✍️ समष्टि संवाददाता = गङ्गालाल रिमाल काठमाडौं । हालको राजनीतिक परिवेशमा एउटा प्रश्न बलियोसँग उठिरहेको छ, किन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको जेनजी सरकार र सत्ताको निकट वृत्तले पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई निरन्तर निशाना बनाइरहेका छन् ? राजनीतिक विश्लेषकहरूका अनुसार, प्रधानमन्त्री सुशिलाको नेतृत्वमा बनेको सरकार अहिले विपक्षीभन्दा बढी लोकप्रिय नेताहरूलाई […]
काठमाडौं । पाँचदिनसम्म चल्ने दीपावली पर्व तिहार को अवसरमा राजधानी काठमाडौं उपत्यका रंगीन बत्ती र उज्यालोले झिलिमिली देखिएको छ। रातको समयमा जहाजबाट हेर्दा सहरभर चम्किएका बत्तीहरूले काठमाडौं उपत्यकालाई आकाशबाटै मनमोहक दृश्यमा बदलिदिएका छन्। घर–घरमा बलेका दियो, रंगीन झिलिमिली बत्ती र रंगोलीले उपत्यकाको हरेक कुनामा उत्सवको चमक देखिन्छ। आकाशबाट हेर्दा उपत्यका एक विशाल झिलिमिली नक्साजस्तै देखिने […]
काठमाडौं । नियमित संभोग गर्नाले फाइदा वा बेफाइदा के होला ? एक अध्ययन भन्छ, यसका धेरै फाइदाहरु छन् । यौन सम्पर्कले दप्मत्तीबिच सुमधुर सम्बन्ध स्थापित गर्दछ । यौन सम्बन्धले शारीरिक नजिक मात्र नभई भावनात्मक सन्तुष्टि र मायाको अनुभव गराउँदछ । त्यस्तै नियमित यौन सम्पर्कले शरीरलाई यस्ता हुन्छन् फाइदा : १.यौनक्रियाले स्ट्रेस हर्मोनको स्राबमा कमी ल्याउँछ […]
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेको छ । नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य हुने व्यवस्था ल्याएको थियो । उक्त व्यवस्था हाललाई स्थगित गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि […]











