सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा विद्युत वितरण केन्द्र धरानको सरकारी गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। प्रहरीका अनुसार सोमबार राति करिब ११ः४० बजे सेउती पुलबाट करिब २०० मिटर अगाडि तरहरातर्फ उत्तरबाट दक्षिण जाँदै गरेको बा १ ञ १६५१ नम्बरको विद्युत कार्यालय धरानको गाडी […]