ललितपुर । नेपालको आधिकारिक (IUPAC adhering) संस्था नेपाल पोलिमर इन्स्टिच्युट (NPI) र नेशनल इन्स्टिट्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (NIET) को संयुक्त आयोजनामा युवा वैज्ञानिक शिखर सम्मेलन (YSS-2025) को दसौं संस्करण २०८२ पुस ११ र १२ (26–27 December, 2025) मा ललितपुरको कुपन्डोलस्थित NIET क्याम्पसमा हुने भएको छ। देशभरका कक्षा ८ देखि १२ सम्म अध्ययनरत युवा वैज्ञानिक, […]
काठमाडौँ । विश्वका धेरै देशहरू विकास र प्रविधिको दौडमा अघि बढिरहेका छन् । तर तीमध्ये एउटा यस्तो देश छ, जसले विकाससँगै मानवीय मूल्य, समानता र सादगीलाई पनि सन्तुलित रूपमा अघि बढाएको छ — त्यो देश हो स्विडेन (Sweden)। उत्तरी युरोपमा अवस्थित स्विडेन स्क्यान्डिनेभियाली देशहरूमध्ये एक हो, जसको सीमाना नर्वे र फिनल्यान्डसँग जोडिएको छ। प्राकृतिक सुन्दरताले […]
बेइरुत, अक्टोबर २१ — इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेका छन्। लेबनानको राष्ट्रिय समाचार संस्था (एनएनए) का अनुसार, आक्रमणपछि दक्षिणी क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। एनएनएले जनाएको अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर तथा त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा निरन्तर उडान गरिरहेका छन्। ती ड्रोनहरूको […]
काठमाडौं; इजरायलमा हामासद्वारा अपहरण गरी मारिएका नेपाली विद्यार्थी बिपिन जोशीको शव आज (सोमबार) काठमाडौं आइपुग्दैछ। सन् २०२३ को अक्टोबर ७ मा इजरायलको कृषि प्रशिक्षण कार्यक्रममा सहभागी हुँदा हामास समूहले आक्रमण गरेको क्रममा जोशी बेपत्ता भएका थिए। करिब दुई वर्षपछि, उनको मृत्यु पुष्टि भएपछि इजरायल सरकारले उनको शव नेपाललाई हस्तान्तरण गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज […]
गाजा सिटी । गाजामा बन्धक बनाइएकाहरूलाई बोकेका रेडक्रसका सवारी साधनहरू सोमबार राति गाजा शहरको रिहाई स्थलबाट बाहिरिएका छन्। रिपोर्ट अनुसार, हमासले अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई सात जना इजरायली बन्धकहरू हस्तान्तरण गरेको हो। यो कदम इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत आएको हो। सम्झौता अनुसार, बन्धकहरूको रिहाइको बदलामा इजरायलले करिब २,००० जना प्यालेस्टिनी कैदीहरूलाई […]
बजारमा सस्तो पाइने तरकारी हो स्कुस । स्कुस बहुउपयोगी तरकारी हो । स्कुसको मुन्टा, फल र जरा सबै खान मिल्छ । यसमा एन्टिअक्सिडेन्ट र विभिन्न पोषक तत्व हुने भएकाले स्वास्थ्यको लागि अत्यधिक लाभ प्रदान गर्ने तरकारी हो । स्कुस पोषक तत्वले धनी तरकारी हो । यसमा विभिन्न प्रकारका भिटामिन, खनिज, र फाइबरहरू पाउन सकिन्छ । […]
लाङताङ: हिमालको कहानी भन्नाले यस क्षेत्रको सुन्दरता, संस्कृति र प्राकृतिक विशेषतालाई समेट्ने वर्णनलाई बुझिन्छ। यो हिमाल उत्तरमा चीन (तिब्बत) र दक्षिणमा नेपालको बीचमा पर्दछ, जसमा लाङताङ नेशनल पार्क अवस्थित छ। यस क्षेत्रमा पदयात्रा गर्ने क्रममा लाङताङ हिमालका सुन्दर दृश्य, गोसाइँकुण्ड जस्ता पवित्र ताल, र स्थानीय तामङ तथा शेर्पा समुदायको परम्परागत संस्कृति, चाडपर्व र जीवनशैलीको अनुभव […]
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेको छ । नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य हुने व्यवस्था ल्याएको थियो । उक्त व्यवस्था हाललाई स्थगित गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि […]
काठमाडौँ । काठमाडौं उपत्यकामा नेपाली सेनाले निषेधाज्ञा जारी गरेको छ । भने जनजीवन प्रभावित रहेको छ। सोही क्षेत्रमा चेकजाँच कडाईका गरेको हो। भाद्र २५ गते साँझ ५ बजेदेखि भोलि बिहान ६ बजे सम्म कर्फ्यु आदेश जारी भएको छ । उपत्यकाको सडकमा यतिबेला नेपाली सेनाको बाक्लो उपस्थिति रहेकोे छ । अति आवस्यक एम्बुलेन्स खानेपानीका गाडी मात्रै […]
काठमाडौँ । काठमाडौं उपत्यकामा नेपाली सेनाले निषेधाज्ञा जारी गरेको छ । भने जनजीवन प्रभावित रहेको छ। सोही क्षेत्रमा चेकजाँच कडाईका गरेको हो। भाद्र २५ गते साँझ ५ बजेदेखि भोलि बिहान ६ बजे सम्म कर्फ्यु आदेश जारी भएको छ । उपत्यकाको सडकमा यतिबेला नेपाली सेनाको बाक्लो उपस्थिति रहेकोे छ । अति आवस्यक एम्बुलेन्स खानेपानीका गाडी मात्रै […]









