काठमाडौं, देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौंसहित अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने तथा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। पहाडी तथा हिमाली भूभागमा वर्षाको सम्भावना बढी […]
काठमाडौं। जिल्ला प्रहरी परिसरको टोलीले चन्द्रागिरी नगरपालिका नागढुङ्गा चेकपोस्टबाट ठूलो परिमाणमा अवैध काठको कोइला बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। मंगलबार बेलुकी चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेकपोस्टमा नियमित सवारी जाँचका क्रममा कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–००७ ख ०५९२ नम्बरको ट्रकलाई प्रहरीले रोकेको थियो। प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले ट्रकमा विस्तृत जाँच गर्दा आवश्यक अनुमति […]
म्यादी। म्याग्दी जिल्लाकै सबैभन्दा ठूलो १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। अन्नपूर्ण गाउँपालिका–४ भालेबास क्षेत्रमा सोमबारदेखि ५.६ किलोमिटर लामो मुख्य सुरुङ खन्ने काम प्रारम्भ गरिएको हो। करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनामा Global IME Bank को […]
(तस्वीर AI) भारतले बङ्गलादेशसँगको पूर्वी सीमाका नदी क्षेत्रहरूमा खतरनाक गोही र विषालु सर्प प्रयोग गर्ने सम्भावनाबारे अध्ययन थालेको खबर सार्वजनिक भएको छ। यसलाई भौतिक बार (फेन्स) निर्माणको विकल्पका रूपमा हेरिएको बताइएको छ। नरेन्द्र मोदी नेतृत्वको सरकारले बङ्गलादेशसँग जोडिएको करिब ४,०९६ किलोमिटर लामो सीमामा फेन्सिङका लागि ठूलो लगानी गरिसकेको भए पनि करिब २० प्रतिशत भूभाग अझै […]
काठमाडौं । चन्द्रागिरी नगरपालिकाको वनदेवी क्षेत्रमा नवाह कथा महायज्ञ आयोजना हुने भएको छ। अभियन्ता तथा समाजसेवी हरि महतका अनुसार २०८३ बैशाख ११ गतेदेखि १५ गतेसम्म उक्त धार्मिक कार्यक्रम सञ्चालन गरिनेछ। प्रसिद्ध कथा वाचक पण्डित श्री दिनबन्धु पोखरेलद्वारा कथा वाचन गरिने महायज्ञ बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। चन्द्रागिरी हिल्स जाने बाटोमा रहेको वनदेवीमा […]
काठमाडौँ । क्यानडाले सडक सुरक्षाबारे सोच्ने तरिकामा नवीन परिवर्तन गर्दै मानवसँगै वन्यजन्तुको सुरक्षामा पनि ध्यान केन्द्रित गरेको छ। राजमार्गहरूमा प्राकृतिक बासस्थान जस्तै देखिने गरी घाँस, रूख र माटोले ढाकिएका विशेष “वन्यजन्तु ओभरपास” निर्माण गरिएका छन्। यी हरिया पुलहरूले भालु, स्याल, मृग, कुगर लगायतका जनावरलाई सवारी साधनको जोखिम बिना सुरक्षित रूपमा सडक पार गर्न सहयोग पुर्याइरहेका […]
काठमाडौं । एभरेस्ट नेपाल कल्चरल ग्रुप द्वारा आयोजित १३औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८२ भव्य रूपमा सम्पन्न भएको छ। चैत्र ६ गते शुक्रबार नेपाल पुलिस क्लब भृकुटीमण्डप मा सम्पन्न उक्त कार्यक्रममा विश्वका १० राष्ट्रहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोत्सवाना, इस्टोनिया, जर्मनी, भारत, नेपाल, इजरायल, पोल्यान्ड, दक्षिण अफ्रिका, ताइवान र टर्की का कलाकारहरूले आफ्नो देशअनुसारका मौलिक […]
काठमाडौं, फागुन ५ – नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ ले सार्वजनिक गरेको आजको मूल्यसूचीअनुसार छापावाल सुन र चाँदीको भाउ घटेर कारोबार भइरहेको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ। यो भाउ हिजोको तुलनामा घटेको […]
उदयपुर सिमेन्ट उद्योग (गैंडा सिमेन्ट) मा कार्यरत रहँदा १२ करोडदेखि ४६ करोड रुपैयाँसम्मको अनियमितता र भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व महाप्रबन्धकसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले पूर्व जीएम सुरेन्द्र पौडेल, सोही समयका निमित्त महाप्रबन्धक नवल किशोर साह, नायव महाप्रबन्धक महेश काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा […]
काठमाडौं । युरोपेली युनियन (EU) ले बेल्जियमको राजधानी ब्रसेल्समा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका तीन स्थानीय सरकारका शीर्ष प्रतिनिधिहरूको सहभागिता रहेको छ। चन्द्रागिरि नगरपालिका, काठमाडौं महानगरपालिका र वीरेन्द्रनगर नगरपालिकाबाट संयुक्त प्रतिनिधिमण्डल उक्त सम्मेलनमा सहभागी भएको हो। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल तथा वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया खड्कासहितको टोली यस अन्तर्राष्ट्रिय […]











