भारतले पाकिस्तानलाई छ विकेटले हराए

२०८२ आश्विन ६, सोमबार ०३:००

एसिया कप २०२५ मा भारतले पाकिस्तानलाई दोसोपटक हराएको छ । आइतबार भएको सुपर–४ को खेलमा भारतले पाकिस्तानलाइ ६ विकेटले हराएको हो।

बिज्ञापन

पहिले ब्याटीङ गरेको पाकिस्तानले ५ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो । भारतले १८.५ ओभरमा सहजै सो लक्ष्य पुरा गरेको हो । भारतका लागि ओपनर अभिषेक शर्माले ३९ बलमा ७४ रन प्रहार गरेका थिए।

बिज्ञापन

समूह चरणको खेलमा पनि भारतले पाकिस्तानलाई सहजै पराजित गरेको थियो।

बिज्ञापन
२०८२ आश्विन ६, सोमबार ०३:०० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

लाहानमा प्रहरीको अपरेसन : गोली चलाएर ६ लागूऔषध कारोबारी पक्राउ, २२५ ग्राम खैरो हिरोइन बरामद

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने

नागढुङ्गा सुरुङ मार्ग सञ्चालनअघि सुरक्षा, उद्धार तयारी र स्थानीय समस्यामा ध्यान दिन सांसद प्रदीप बिष्टको आग्रह

हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने

जनताका सरोकारसँगै विकास निर्माणमा सक्रिय सांसद बिष्ट, सुरुङमार्गको अनुगमन गर्दै सुरक्षा तयारीबारे जानकारी

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना