रास्वपाको सुनसरी जिल्ला विस्तारित बैठक भव्य रूपमा सम्पन्न

२०८२ मंसिर ७, आईतवार २०:५७

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरी जिल्ला समिति द्वारा आयोजना गरिएको विस्तारित बैठक आज भव्यताको साथ सम्पन्न भएको छ।
जिल्लामा संगठन विस्तार, आगामी राजनीतिक रणनीति र स्थानीय तहमा पार्टीको संरचनालाई थप सबल बनाउने उद्देश्यले गरिएको उक्त बैठकमा पार्टीका नेताहरू, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।




बैठकले संगठनात्मक मजबूती, सदस्यता अभियानको गति, स्थानीय समस्या समाधानका प्राथमिकता तथा आगामी निर्वाचनका तयारीबारे विस्तृत छलफल गरेको आयोजक समितिले जनाएको छ।
कार्यक्रममा पार्टी नेतृत्वले युवा–केन्द्रित राजनीतिक अभियानलाई अझ प्रभावकारी बनाउन सबै तहका समितिहरूलाई सक्रिय भूमिकामा रहन आग्रह गरे।

बिज्ञापन

बिज्ञापन

२०८२ मंसिर ७, आईतवार २०:५७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना