पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायत पाँचजनालाई विदेश भ्रमण साथै उपत्यका छाड्न रोक

२०८२ आश्विन १२, आईतवार २०:१२

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको चरम दमन गर्ने सरकारका पाँचजनालाई वैदेशिक भ्रमण मा रोक लगाएका छन् ।

बिज्ञापन

पुर्वप्रधानमन्त्री केपी शर्मा ओली,पुर्वगृहमन्त्री रमेश लेखक,पुर्वगृह सचीव गोकर्णमणि दबाडी,पुर्वराष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा,पुर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल,लगाएतलाई अनुसन्धानको क्रममा रहेको हुदा बिदेश भ्रमण साथै उपत्यका छाड्नसमेत रोक लगाएको छ ।

बिज्ञापन

साथै जाँच बुझा आयोगका गौरीबहादुर कार्की नेतृत्वले उपत्यका छाड्न रोक लगाएको हो ।

Oplus_131072

बिज्ञापन
२०८२ आश्विन १२, आईतवार २०:१२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

लाहानमा प्रहरीको अपरेसन : गोली चलाएर ६ लागूऔषध कारोबारी पक्राउ, २२५ ग्राम खैरो हिरोइन बरामद

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने

नागढुङ्गा सुरुङ मार्ग सञ्चालनअघि सुरक्षा, उद्धार तयारी र स्थानीय समस्यामा ध्यान दिन सांसद प्रदीप बिष्टको आग्रह

हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने

जनताका सरोकारसँगै विकास निर्माणमा सक्रिय सांसद बिष्ट, सुरुङमार्गको अनुगमन गर्दै सुरक्षा तयारीबारे जानकारी

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना