काठमाडौं । गत असोज २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीहरू आइतबार सिंहदरबारको मुख्य गेटमै धर्नामा बसेका छन्।
बिज्ञापन
सरकारसँग उपचार, क्षतिपूर्ति र न्यायको माग गर्दै उनीहरूले बिहानैदेखि सिंहदरबार प्रवेशको प्रयास गरे पनि सुरक्षाकर्मीले रोकेपछि गेट अगाडि नै बसेर धर्ना सुरु गरेका हुन्।
बिज्ञापन
यद्यपि “न्याय बिना शान्ति छैन” र “जेनजीलाई न्याय देऊ”भन्दै गेट अगाडि विरोध जनाएका थिए।
घाइते जेनजी समूहका एक सदस्यले भने, “हामी शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न आएका हौं, सिंहदरबारभित्र जानानदिइ हामीलाई किन रोकिन्छन्?”



प्रतिक्रिया दिनुहोस्