बालाजु–बाइपास सडक दिनभर अवरुद्ध, राति धमाधम पिच कार्य—रास्वपाबाट निर्वाचित काठमाडौँ–१६ की महिला वडाध्यक्ष अधिवक्ता रोजिना श्रेष्ठ स्वयं फिल्डमा

२०८२ मंसिर २१, आईतवार ०९:०४

काठमाडौँ। बालाजु–बाइपास सडक दिनभर स्थानीयवासीको अवरोधपछि रातिको समयमा पिच कार्य तीव्र गतिमा अघि बढाइएको छ। दिनभर रोकिएको सडक स्तरोन्नति र पिच कार्यक्रमलाई निरन्तरता दिन प्राविधिक टोली राति नै खटिएका छन्।



यसबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित काठमाडौँ महानगरपालिका–१६ की महिला वडाध्यक्ष अधिवक्ता रोजिना श्रेष्ठ स्वयं फिल्डमा उपस्थिति जनाउँदै निर्माणको प्रगति अनुगमन गरिरहेकी छन्। उनले काममा देखिएको ढिलाइबारे ठेकेदारलाई प्रश्न उठाउँदै छिटो, गुणस्तरीय र टिकाउ ढंगले पिच कार्य सम्पन्न गर्न निर्देशन दिएको बताइएको छ।

बिज्ञापन

स्थानीयवासीले लामो समयदेखि धुलो–धुवाँ, खाल्डाखुल्डी र अव्यवस्थित ट्राफिकको समस्याले दैनिकी प्रभावित भएको भन्दै तत्काल समस्या समाधान तथा गुणस्तरीय सडक निर्माणको माग गर्दै आएका छन।

बिज्ञापन

२०८२ मंसिर २१, आईतवार ०९:०४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

लाहानमा प्रहरीको अपरेसन : गोली चलाएर ६ लागूऔषध कारोबारी पक्राउ, २२५ ग्राम खैरो हिरोइन बरामद

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने

नागढुङ्गा सुरुङ मार्ग सञ्चालनअघि सुरक्षा, उद्धार तयारी र स्थानीय समस्यामा ध्यान दिन सांसद प्रदीप बिष्टको आग्रह

हदबन्दीभन्दा बढि जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगेर अनुगमन गरिने

जनताका सरोकारसँगै विकास निर्माणमा सक्रिय सांसद बिष्ट, सुरुङमार्गको अनुगमन गर्दै सुरक्षा तयारीबारे जानकारी

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना