काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दो, हावाको गुणस्तर अस्वस्थकर

२०८२ फाल्गुन २४, आईतवार १३:४७

पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकाको वायु प्रदूषण चिन्ताजनक रूपमा बढ्दै गएको छ। दिनभर घाम पर्याप्त नलाग्नु, सडकमा उड्ने धुलो तथा वायुमण्डलमा रहेका सूक्ष्म कणहरू जमिन नजिकै थुप्रिनुका कारण हावाको गुणस्तर कमजोर बनेको छ। यसका कारण उपत्यकाको वातावरण अस्वस्थकर बन्दै गएको छ भने स्थानीय बासिन्दामा स्वास्थ्यसम्बन्धी जोखिमको चिन्ता पनि बढ्न थालेको छ।

बिज्ञापन

बिज्ञापन

२०८२ फाल्गुन २४, आईतवार १३:४७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना