ललितपुरको पाटन कृष्ण मन्दिरमा चक्कु प्रहार

२०८२ चैत्र २६, बिहीबार ०६:५३

काठमाडौँ । ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दाजुभाइको हत्या भएको छ ।

बिज्ञापन

चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको होउनीहरूलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरेका हुन् ।चक्कु प्रहारबाट गम्भीर भएका उनीहरूलाई बीएन्डबी अस्पताल लगिएको थियो ।

बिज्ञापन

उनीहरूको उपचारकै क्रममा निधन भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले समष्टि मिडियालाई बताए। चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो।

बिज्ञापन
२०८२ चैत्र २६, बिहीबार ०६:५३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना