राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बनस्थलीमा जारी

२०८३ बैशाख ७, सोमबार १७:३२

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक अहिले जारी रहेको छ।

बिज्ञापन

बैठक काठमाडौँको बनस्थलीस्थित चमती पाटीमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा सञ्चालन भइरहेको हो। बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, तथा आगामी रणनीतिबारे छलफल भइरहेको हो।

बिज्ञापन

पार्टीका शीर्ष नेताहरू तथा केन्द्रीय सदस्यहरूको सहभागिता रहेको उक्त बैठकले महत्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएको छ।

बिज्ञापन
२०८३ बैशाख ७, सोमबार १७:३२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना