चन्द्रागिरीको त्रिवेणी धाममा धार्मिक मेला सम्पन्न , भक्तजनको उत्साहपूर्ण सहभागिता

२०८३ मंसिर ९, मंगलवार १२:५१

काठमाडौं । चन्द्रागिरि नगरपालिका–७ स्थित त्रिवेणी धाममा मङ्सिर पूर्णिमाको अवसरमा धार्मिक मेला तथा स्नान कार्यक्रम सम्पन्न । धार्मिक जनविश्वासअनुसार यस दिन त्रिवेणी धाममा स्नान तथा महादेवको दर्शन गर्नाले पापबाट मुक्ति प्राप्त हुने विश्वास रहिआएको छ।

बिज्ञापन

कार्यक्रममा बाजा समूह–७ का सदस्यहरू परम्परागत बाजागाजासहित नाचगान गर्दै सहभागी छन्। जात्रा अवलोकन तथा दर्शनका लागि नगरका विभिन्न स्थानबाट समेत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ। मेलाले धार्मिक आस्था, संस्कृति र स्थानीय परम्परालाई थप जीवन्त बनाएको छ।

बिज्ञापन

२०८३ मंसिर ९, मंगलवार १२:५१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना