काठमाडौँ, उपत्यकामा सेना परिचालन, जनजीवन प्रभावित (तस्बिरहरु)

२०८२ आश्विन १, बुधबार ०८:२४

काठमाडौँ । काठमाडौं उपत्यकामा नेपाली सेनाले निषेधाज्ञा जारी गरेको छ । भने जनजीवन प्रभावित रहेको छ। सोही क्षेत्रमा चेकजाँच कडाईका गरेको हो। भाद्र २५ गते साँझ ५ बजेदेखि भोलि बिहान ६ बजे सम्म कर्फ्यु आदेश जारी भएको छ ।

बिज्ञापन

उपत्यकाको सडकमा यतिबेला नेपाली सेनाको बाक्लो उपस्थिति रहेकोे छ  । अति आवस्यक एम्बुलेन्स खानेपानीका गाडी मात्रै सडकमा भेटिन्छ । भने नेपाली सेनाले घरबाहिर निस्किनेलाई घर फर्काइरहेको छ।

बिज्ञापन
oplus_0
oplus_0
oplus_0
oplus_0

बिज्ञापन
२०८२ आश्विन १, बुधबार ०८:२४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना