काठमाडौँ : आज स्वतन्त्र स्वयंसेवक टिम र राजमान मानवको टिम लगायत हर्क साम्पाङको टिमले संयुक्त रुपमा कीर्तिपुरको प्रहरी चौकीमा सरसफाई पुनर्निर्माण साथै रङरोगन गर्दैछन् ।
बिज्ञापन
जेनजि आन्दोलनमा आगोलागिले ध्वस्त भएका कीर्तिपुरको प्रहरी चौकी सरसफाई रङ्गरोगन साथै पुनर्निर्माण को काम गर्न लागेको अभियान्ता समाजसेवी राजमान मानवले बताएको हो।
बिज्ञापन
उनले बोल्ने क्रममा भने हामीलाई विभिन्न तवरबाट सहयोग गर्नुहुने प्रत्यक्ष अप्रत्यक्ष साथै रङ दिएर सहयोग गर्नेलाई पनि धन्यवाद साथै यस प्रहरी चौकी निर्माण भएपछि प्रहरीलाई जिम्मा दिने बताए ।
गत २३ र २४ गतेको जेनजी आन्दोलनमा प्रहरी चौकी आन्दोलनकारीले आगो लागि गराएका थिए। भने सोही प्रहरी चौकीमा पूर्णरुपमा बस्न नमिल्ने गरी आगोले जलेर ध्वस्त भएका थिए।
तस्बिरहरू=
बिज्ञापन






प्रतिक्रिया दिनुहोस्