घण्टी बजाएको निहुँमा निर्दोष विद्यार्थीमाथि निर्घात कुटपिट

२०८२ फाल्गुन ११, सोमबार २१:१५

काठमाडौं। गोकर्णेश्वर नगरपालिका-८अत्तरखेलमा नेकपा एमालेका कार्यकर्ताले विद्यालय पोसाकमै रहेका विद्यार्थीमाथि कुटपिट गरेका छन्।

बिज्ञापन

सोमबार सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा एमालेको झन्डा बोकेका कार्यकर्ताको समूहले पसलभित्रै पसेर विद्यार्थीहरूलाई कुटपिट गरेको देखिन्छ।

बिज्ञापन

घटना अत्तरखेलस्थित केक कर्नर एण्ड बेकरीमा भएको हो। प्रत्यक्षदर्शी तथा स्थानीयका अनुसार विद्यालयको पोसाकमा रहेका विद्यार्थीहरू पसलमा चिया खाइरहेका थिए।

बिज्ञापन
२०८२ फाल्गुन ११, सोमबार २१:१५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना