रवि लामिछानेको भाषणले तरंग, चौतर्फी प्रशंसा

२०८२ चैत्र ४, बुधबार २१:१५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले आज दिएको भाषणले चौतर्फी चर्चा बटुलेको छ। उनको प्रस्तुति र अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तदेखि आमजनतासम्म सकारात्मक प्रतिक्रिया देखिएको छ।

बिज्ञापन

विशेषगरी, विपक्षी दलका नेताहरूले समेत भाषणको तारिफ गरेका छन्। विभिन्न सञ्चारमाध्यमहरूमा आजको भाषणप्रति सकारात्मक विश्लेषणहरू प्रकाशित भइरहेका छन्, जसले उनको नेतृत्व र दृष्टिकोणप्रति बढ्दो चासो देखाएको छ।

बिज्ञापन

२०८२ चैत्र ४, बुधबार २१:१५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना