थानकोटबाट हिँडेका युवक सम्पर्कविहीन, खोजीमा सहयोगको अपिल

२०८३ जेष्ठ १८, सोमबार १२:०१

काठमाडौं । चन्द्रागिरी नगरपालिका वार्ड नम्बर ३ समृद्धि टोल स्थित घर बाट निस्किएका एक युवक सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार उनी हिजो दिउँसो करिब १२ बजेतिर घरबाट निस्किएका थिए तर हालसम्म घर फर्किएका छैनन्।

बिज्ञापन

हराइरहेका युवकले खैरो रङको टिसर्ट, कालो पाइन्ट तथा कालो चप्पल लगाएका थिए। परिवार र आफन्त, साथीभाइ तथा सर्वसाधारणलाई उनको खोजीमा सहयोग गरिदिन अपिल गरेका छन्।

बिज्ञापन

उनी कतै देख्नुभएको वा कुनै जानकारी प्राप्त भएको खण्डमा नजिकको प्रहरी कार्यालय वा परिवारका सदस्यलाई सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरिएको छ।

सम्पर्क नम्बर: 📞 9846703977
📞 9851126435

बिज्ञापन

परिवारले युवकको सकुशल खोजीका लागि सबैमा सहयोगको अपिल गरेको छ।

२०८३ जेष्ठ १८, सोमबार १२:०१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना