अमेरिका र युरोप पठाइदिने भन्दै ठगी गरेको आरोपमा मेनपावर सञ्चालक पक्राउ

२०८३ मंसिर १४, आईतवार १०:२९

काठमाडौं । अमेरिका तथा युरोप पठाइदिने प्रलोभन देखाएर युवाहरूबाट लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा सिनामंगलस्थित ‘अमेरिका युरोप मेनपावर कन्सल्टेन्सी’का सञ्चालक पक्राउ परेका छन्।

बिज्ञापन

वैदेशिक रोजगार विभागले छापा मारेर पक्राउ गरेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालिमाटीमा राखिएको  छ।

बिज्ञापन

२०८३ मंसिर १४, आईतवार १०:२९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना