काठमाडौं । भक्तपुरमा नेपाली कांग्रेस, नेकपा एमालेसहित विभिन्न राजनीतिक दल परित्याग गर्दै सयौँ युवादेखि वृद्धसम्मका स्थानीयहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। स्थानीयस्तरमा नयाँ नेतृत्व, पारदर्शी राजनीति र उत्तरदायित्वपूर्ण शैलीप्रति आकर्षण बढेसँगै ठूलो संख्यामा सर्वसाधारण रास्वपामा खुलेर समर्थन जनाउँदै प्रवेश कार्यक्रममा सहभागी भएको रास्वपाले जनाएको छ। पार्टी प्रवेश कार्यक्रममा रास्वपाका नेता तथा स्थानीय […]
काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचन लक्षित गरी सञ्चालन गरिएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रम अन्तर्गत देशभर ८ लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्। कार्यक्रमका लागि तोकिएको थप समयावधि सकिँदासम्म ८ लाख ३७ हजार ९४ जना नागरिकले नयाँ रूपमा मतदाता नाम दर्ता गराएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन्। आयुक्त भण्डारीका […]
काठमान्डौ । हालै सार्वजनिक भएका विभिन्न आर्थिक सूचकांकले नेपालको अर्थतन्त्र सुस्त गतिमा अघि बढिरहेको देखाएका छन्। विश्व बैंकलगायत निकायहरूले जारी गरेको अद्यावधिक तथ्यांकले आर्थिक वृद्धिदर, मुद्रास्फीति, बैंकिङ्ग गतिविधि र सरकारी खर्चसम्बन्धी मिश्रित संकेतहरू जनाएका छ । विश्व बैंकका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ (FY 2024/25) मा नेपालको वास्तविक जीडीपी वृद्धिदर ४.६ प्रतिशत पुगेको छ। अघिल्लो […]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका समाजवादी नेता तथा मधेश प्रदेशसभा सदस्य रामअशिष यादवले महोत्तरीको बलवा नगरपालिका–परौलस्थित धार्मिक तथा सांस्कृतिक महत्व बोकेको देवभूमि बाबा कारिक स्थानको मंगलबार स्थलगत निरीक्षण गरेका छन्। मधेश प्रदेशको प्रमुख आस्था एवं सांस्कृतिक गन्तव्यका रूपमा चिनिएका बाबा कारिक स्थानको अवलोकन गर्दै सांसद यादवले प्रदेश सरकारले योजनाबद्ध रूपमा पर्यटन पूर्वाधार तथा […]
काठमाडौँ । एमालेको आजको आन्दोलनलाई रोक्न जेनजी युवाहरूले माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले एमालेको आन्दोलनलाई “जनविरोधी” भन्दै सडक अवरोध गर्ने गतिविधि बन्द गर्न आग्रह गरेका छन्। प्रदर्शनमा सहभागिहरूले पूर्वमूख्य न्यायाधीश तथा प्रधानमन्त्री नेतृ सुशीला कार्कीले जेनजी पुस्ताका मागहरूलाई व्यवस्था गरेको आफ्नो सत्तालाई टिकाइराखेको आरोप लगाएका छन्। उनीहरूका अनुसार, कार्कीले जनताको आवाज […]
काठमाडौँ । आज काठमाडौं उपत्यकामा नेकपा एमालेले आन्दोलन गर्ने भएका छन् । पार्टी नेता महेश बस्नेतले नेसनल भोलेन्टियर नामक युवा संगठन मार्फत यस आन्दोलनलाई प्रभावकारी बनाउने बताएका छन्। उनका अनुसार करिब २० हजार युवा रातो क्याप लगाएर सडकमा उतारिनेछन्। बस्नेतले स्पष्ट पारेका छन् कि आन्दोलन शान्तिपूर्ण ढंगले सञ्चालन हुनेछ र यसको अन्तिम गन्तव्य बानेश्वरस्थित एभरेस्ट […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनमा रास्वपालाई देशको पहिलो राजनीतिक शक्ति बनाउने दाबी गरेका छन्। बिहीबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले हाल चौथो स्थानमा रहेको रास्वपा अब एक नम्बरको पार्टी बन्ने लक्ष्यसहित अघि बढेको बताए। विगतको राजनीतिक यात्राको स्मरण गर्दै वाग्लेले भने, “२०७९ साल […]
काठमाडौं । नेपालका उत्तरी पहाडी जिल्लाहरू—मनाङ र मुस्ताङ—मा यतिखेर असामान्य रूपले समयअगावै हिमपात भएको छ। लगातारको हिउँका कारण स्थानीय यातायात, दैनिक कार्य तथा पर्यटकीय गतिविधि समेत प्रभावित बनेका छन्। त्यस्तै, देशका दक्षिणी तराई भू–भागमा शीतलहरकै प्रभाव तीव्र हुँदै गएको छ। बिहान–साँझ बाक्लो हुस्सु, चिसो हुरी र न्यून तापक्रमका कारण सामान्य जनजीवन कष्टकर बनेको छ। विद्यालयको […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलिस्थित घण्टीघर–चामतीमा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमका क्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू औपचारिक रूपमा रास्वपामा प्रवेश गर्ने भएका छन्। पार्टीका केन्द्रीय (Rat) बिभागका सदस्य ऋषिराम बरालका अनुसार विशेष तयारीसहित भोलिको कार्यक्रम आयोजित गरिएको छ। नयाँ प्रवेशकर्ताहरूलाई पार्टी उपसभापति डिपी अर्यालले […]
काठमाडौँ । बाराको सिमरामा बुधबार बिहानबाट अवस्था तनावग्रस्त बनेको छ। काठमाडौंबाट सिमरा आउँदै गरेका नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई स्वागत गर्न विमानस्थल क्षेत्रतर्फ आएका एमाले कार्यकर्ता र जेनजी समूहबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको हो। एमाले नेता पोखरेल र बस्नेत बुधबार बिहान ११ बजे सिमरा अवतरण गर्ने कार्यक्रम थियो। उनीहरूलाई […]











