काठमाडौँ : जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागी घाइते भएका ५ जनाको ट्रमा सेन्टरमा मृत्यु भएको छ । प्रहरी स्रोतका अनुसार सिभिल अस्पतालबाट रेफर भएर आएका ५ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
काठमाडौँ : हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तगा बाँकी भागमा आंशिक बदली रहनेछ । देशका पहाडी […]
काठमाडौँ : राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले आफ्नो दुष्प्रचारमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । बुधबार प्रहरीको साइबर ब्युरो भोटाहिटी पुगेर उनले डीपफेक भिडियो बनाउनेलाई कारबाही माग गर्दै जाहेरी दिए । केही दिन यता सामाजिक सञ्जालमा डा वाग्लेको भनाई भन्दै गलत सामाग्री प्रचार गरिदै आएका थिए । सार्वजनिक भएको एक […]
उदयपुर । उदयपुरको बेलका नगरपालिका – २ कन्चनजगा स्थित हिमशिखर ईङ्लिस बोर्डिङ स्कुलका प्रधानध्यापक युवराज श्रेष्ठ जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन । भदौ १४ गते बिहान विद्यालयकै कार्यालयको कोठामा आफनै बिद्यालयकी १४ बर्षीया छात्रा(बालिका)लाई जबरजस्ती करणी गरेको आरोपमा ४७ बर्षीय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालयमा छात्राकी भाउजूले दिएको जाहेरीमा प्रधानाध्यापकले कार्यलयमै जबरजस्ती […]
पल्पा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा पाल्पाका मीन प्रसाद गिरी निर्वाचित हुनु भएको छ । प्रथम अधिवेशनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै कमिटिकाे उपाध्यक्षमा लुना रिजाल र जनक बिश्वकर्मा, सचिवमा ओम वहादुर पुन र उप-सचिवमा संकृत अयार्लसहित ५५ सदस्यीय कार्यसमिति चयन गरेको हो । निर्वाचित […]
काठमाडौ : लाेकप्रिय टुङ्ना बादक तथा गायिका फुटी शेर्पा राष्ट्रिय युवा प्रतिभा सम्मान २०८२ ले सम्मानित भएकी छिन् । काठमाडौकाे प्रज्ञाप्रतिष्ठानमा शनिबार सम्पन्न बरिस्ठ गीतकार बुद्धवीर लामा विशेष एकल साँझ “बुद्धवीर लामा गीतिमय सांगीतिक साँझ”काे शुभ अवसरमा प्रयास मञ्च नेपालले शेर्पालाई प्रभावशाली प्रतिभाकाे रुपमा छनाैट गरि पुरस्कारबाट सम्मान गरिएको थियोे । शेर्पाले नेपालमा मात्र नभई […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आज रुपन्देही ३ का लागि आफ्नो उम्मेदवार घोषणा गर्ने भएको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सचिवालय बैठकपछि उम्मेदवारको नाममा घोषणा हुने छ । रास्वपाले दिउँसो १ः३० बजे सचिवालय बैठक बोलाएको छ । बैठकमा प्रारम्भिक निर्वाचनमा सहभागी भएको उम्मेदवार मध्ये एक जनालाई उम्मेदवारका रुपमा टुंगो लगाउने छ । त्यस लगत्तै […]








