काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौँका उम्मेदवार प्रदीप बिष्ट यतिबेला घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्। घरदैलोका क्रममा उनी बच्चादेखि वृद्धसम्मका नागरिकको मन जित्न सफल भएको देखिएको छ। मतदातासँग भेटघाट गर्दै भोट माग्न पुगेका बिष्टलाई स्थानीयवासीले आत्मीय स्वागत गरेका छन्। विशेषगरी वृद्ध आमाबुवाले आशीर्वाद दिँदै उनको जितको शुभकामना व्यक्त गरेका […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौँ क्षेत्र नम्बर १० का उम्मेदवार प्रदीप बिष्ट मतदाताहरूको मनमनमा बस्न सफल भएका छन्। घरदैलो अभियानका क्रममा स्थानीय मतदाताहरूले बिष्टलाई माला र टीकासहित भव्य स्वागत गर्दै समर्थन जनाएका छन्। चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ र ९ मा गरिएको घरदैलो कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो। स्थानीय बासिन्दाहरूको उत्साह र […]
काठमाडौं । बजारमा एलपी ग्यास आपूर्ति केही असहज बन्दै गएको समयमा नेपाल ग्यासले काठमाडौं जिल्लामा ग्यास आपूर्ति बढाएको छ। उद्योगका अनुसार बुधबार मात्रै काठमाडौंका ८४ वटा डिलरमार्फत ६ हजार ८७० थान ग्यास सिलिन्डर बिक्रीका लागि बजारमा पठाइएको हो। ग्यास अभावको चर्चा बढेसँगै उपभोक्ताको विश्वास र माग नेपाल ग्यासतर्फ बढेको कम्पनीको भनाइ छ। यही मागलाई ध्यानमा […]
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलको निर्वाचन क्षेत्र रूपन्देही–२ मा रास्वपा सभापति रवि लामिछानेको उपस्थितिसँगै उल्लेखनीय जनसहभागिता देखिएको छ। चुनावी कार्यक्रमका क्रममा लामिछाने पुग्दा क्षेत्रभर उत्साहपूर्ण वातावरण बनेको थियो भने ठूलो संख्यामा मतदाता सहभागी भएका थिए। कार्यक्रममा बोल्दै सभापति लामिछानेले पुरानो राजनीतिक शैलीप्रति असन्तुष्टि जनाउँदै परिवर्तनको विकल्पका रूपमा रास्वपालाई अघि सारे। […]
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जीवनभर बालबालिका र युवाको हितका लागि काम गरेको आफूलाई आज बालबालिका हत्या गरेको आरोप लगाइनु गलत र आपत्तिजनक भएको बताएका छन्। झापाको गौरीगञ्जमा स्थानीय मतदातासँग भएको छलफल कार्यक्रममा अध्यक्ष ओलीले भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा आपराधिक तत्वहरू घुसेर तोडफोड र विध्वंस मच्चाएको दाबी गरे। […]
काठमाडौँ । ललितपुरमा एक ८३ वर्षीय वृद्धको हत्या भएको घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ। प्रहरीका अनुसार ललितपुरका गर्जमान थापा मृत अवस्थामा फेला परेका हुन्। प्रहरी अनुसन्धानका अनुसार थापाको हत्या चोरीको उद्देश्यले गरिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। घटनापछि उनको शव बोरा भित्र हालेर नजिकैको कुण्डोमा फालिएको अवस्थामा फेला परेको थियो। स्थानीयले कुण्डोभित्र शंकास्पद बोरा देखेपछि […]
झापा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापामा मतदातासँग भेटघाट तथा छलफल गरेका छन्। चुनावी अभियानको क्रममा ओलीले विभिन्न स्थानमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्। भेटघाटका क्रममा अध्यक्ष ओलीले देशको समसामयिक राजनीतिक अवस्था, विकास निर्माण, सुशासन र आगामी दिनमा एमालेले अघि बढाउने नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राखेका थिए। […]
काठमाडौं । नेपालमै एसेम्बल गरिएको १४ सिटे विद्युतीय चारपाँग्रे सवारी (बस) आइतबार माघ २५ गतेदेखि सडकमा परीक्षणका लागि गुड्ने भएको छ। सुन्दर अटो इन्जिनियर प्रालिले निर्माण गरेको उक्त सवारीको काठमाडौंमा पहिलोपटक सडक परीक्षण हुन लागेको हो। कम्पनीका अध्यक्ष भेष थापाका अनुसार नेपालमै एसेम्बल गरिएको यो चारपाँग्रे विद्युतीय सवारी देशकै लागि नयाँ प्रयास हो। आइतबारदेखि सडक […]
काठमाडौं । राष्ट्रिय मुक्ति आन्दोलन नेपालका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवार सरोज पाख्रिनले समग्र विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरेका छन्। उनले जनताको आधारभूत आवश्यकतादेखि रोजगारी, शिक्षा र अल्पसंख्यक अधिकारसम्मका विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्। उम्मेदवार पाख्रिनका अनुसार काठमाडौं–८ का प्रत्येक बस्तीमा स्वच्छ खानेपानी, बिजुली बत्ती, गुणस्तरीय सडक […]
काठमाडौँ । आसन्न निर्वाचन नजिकिँदै जाँदा काठमाडौँ क्षेत्र नम्बर १० का उम्मेदवार तथा युवा व्यवसायी प्रदीप बिष्ट जनताको घरदैलो अभियानमा सक्रिय देखिएका छन्। आज चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ मा आयोजित घरदैलो अभियानका क्रममा स्थानीय जनताले बिष्टप्रति ठूलो भरोसा र आशा व्यक्त गरेका छन्। घरदैलो अभियानका क्रममा स्थानीयवासीहरूले “अब हाम्रो आशा र भरोसा घन्टी चिन्ह […]











