काठमाडौँ, चन्द्रागिरी — राष्ट्रिय स्वतन्त्र पार्टीले चन्द्रागिरी नगरपालिका–स्थित चन्द्रागिरी पार्टी प्यालेसमा नेतृत्व एकता तथा रणनीति भेला सम्पन्न गरेको छ। कार्यक्रममा पूर्व खेलकुद मन्त्री तथा पार्टीका केन्द्रीय नेता विराजभक्त श्रेष्ठसहित केन्द्रीय विभागका टिमहरू, प्रदेश तथा जिल्ला तहका प्रतिनिधि, नगर–वडास्तरका नेता–कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। भेलालाई सम्बोधन गर्दै नेता श्रेष्ठले चन्द्रागिरी नगरपालिका भौगोलिक दृष्टिले आकर्षक […]
काठमाडौँ – मङ्सिर १६ प्रकृतिले अपार सौन्दर्यले सजाएको ओखलढुंगा–चिसंखुगढी, तर विकासले कहिल्यै निरन्तरता पाउन सकेन। पटक–पटक जनप्रतिनिधि चुने पनि जनताले अपेक्षित सेवाभाव, उपस्थिती र प्रतिवद्धता भने कहिल्यै महसुस गर्न पाएनन्। अब भने स्थानीय बासिन्दामा परिवर्तनको नयाँ चाहना जागेको छ। विकासको आवाज बुलन्द गर्ने, आफ्नो पीडा र आवश्यकताका लागि बोलिदिने साँचो प्रतिनिधि खोज्ने समय आएको छ, […]
रास्वपा–विवेकशील साझा एकता: विपद् व्यवस्थापनको ३३ लाख रास्वपा र्यापिड एक्सन टिमको खातामा स्थानान्तरण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच भएको एकतापछि विवेकशील साझा पार्टीको विपद् व्यवस्थापन खातामा रहेको ३३ लाख रुपैयाँ औपचारिक रूपमा रास्वपा र्यापिड एक्सन टिम (RAT) को खातामा सारिएको छ। पार्टी एकताको संरचनात्मक समायोजन प्रक्रियाअन्तर्गत उक्त कोष रास्वपाको मातहतमा रहेर विपद् व्यवस्थापन तथा राहत वितरणका कार्यक्रममा सञ्चालन हुने व्यवस्था मिलाइएको छ। र्यापिड […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीचको एकीकरण प्रक्रियालाई औपचारिकता दिने उद्देश्यले काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा दुवै पार्टीका तर्फबाट हस्ताक्षरित एकीकरण सम्झौता–पत्र सार्वजनिक गरिँदै विवेकशील साझाका केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरू रास्वपाको एकीकृत संरचनामा समाहित भएको घोषणा गरिएको हो। सम्झौता–पत्रमा नेपालको समसामयिक राजनीतिक अस्थिरता, कमजोर सुशासन र […]
काठमाडौं । नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल आज औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ। पार्टी कार्यालय वनस्थलीमा आज आयोजित विशेष समारोहमा हजारौँ पार्टीको व्यक्तित्व शुभचिन्तक अभियानका समर्थकहरूको उत्साहजनक उपस्थितिका बीच पोखरेललाई पार्टीमा भव्य स्वागत गरिएको हो। कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताले पूर्व एआईजी पोखरेलको आगमनले रास्वपाको संगठनात्मक बलियोपन र विश्वासयोग्यतामा […]
इटहरी, मंसिर ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इटहरी उपमहानगरपालिका–९ को ऐतिहासिक वडा अधिवेशन आज भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। अधिवेशनमा सहभागी स्थानीयहरूले रास्वपालाई आगामी राजनीतिक यात्राको ठोस विकल्पका रूपमा प्रस्तुत गर्दै व्यापक समर्थन जनाएका छन्। स्थानीयहरूका अनुसार देशमा देखिएको राजनीतिक अविश्वास, भ्रष्टाचार र निरन्तर विफलताबाट वाक्क भइसकेका जनताका लागि रास्वपा नयाँ आशा […]
काठमाडौं । बीपी चिन्तन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले देशलाई चकित पारिरहेको राजनीतिक अस्थिरताको समाधान सर्वपक्षीय सरकार गठन र संविधान पुनर्लेखनमार्फत मात्रै सम्भव हुने धारणा व्यक्त गरेका छन्। किरणका अनुसार हालको सरकारले “कुप्रक्रिया र सांठगाठ” मार्फत सत्ता सम्हालेकाले जनताको विश्वास गुमाउँदै देशलाई थप अनिश्चिततामा धकेलेको आरोप छ। भाद्र २३–२४ गते […]
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वसांसद सुनिल शर्मा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन्। केही बेरअघि नेता शर्मा कारागार परिसरमा प्रवेश गरेको कारागार स्रोतले जनाएको छ। फरक राजनीतिक दलमा रहे पनि सभापति लामिछानेमाथि राज्यले प्रतिशोधसहितको व्यवहार गर्दै आएको भन्दै नेता शर्मा लगातार सरकारको आलोचना गर्दै आएका थिए। […]
काठमाडौं । आगामी निर्वाचन नजिकिँदै गर्दा विभिन्न पुराना राजनीतिक दलका नेताहरुले उम्मेदवारी नउठाउने निर्णयहरूको घोषणा गर्न थालेका छन्। विश्लेषकहरूका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बढ्दो प्रभाव तथा जनतामा विकसित भएको परिवर्तनको लहरले पुराना संरचनागत दलहरूमा दबाब बढेको देखिन्छ। हालै राजनीतिक वृत्तमा एक पछि अर्को गर्दै नेताहरूले ‘उम्मेदवारी नदिनेस’ घोषणा सार्वजनिक गरिरहेका छन्। यसको मुख्य […]
काठमाडौं । बाराको जीतपुरसिमरा उप–महानगरपालिकास्थित सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्यानलले ऐतिहासिक जीत हात पारेको छ। लामो समयदेखि एमालेको प्रभावशाली क्षेत्र मानिने सिमरामा रास्वपा निकट उम्मेदवारहरूले सबै पदमा एकतर्फी विजय हासिल गरेका हुन्। अध्यक्ष पदमा रास्वपा–निकट युवराज न्यौपानेले UML–निकट प्रतिस्पर्धीलाई दोब्बर मतान्तरले पछि पार्दै विजयी बने। त्यस्तै सदस्यसहित […]











