काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धका माध्यमबाट भएका राजनीतिक परिवर्तनहरू स्वीकार गर्न नसकिने बताएका छन्। शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार नै हिंसाको पृष्ठभूमिबाट बनेको आरोप लगाए। उनले त्यस्तो प्रक्रियाबाट बनेको सरकारलाई एमालेले न स्वीकृत गर्ने र न भविष्यमा स्वीकार्ने स्पष्ट […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आज ठूलो संख्यामा युवाहरू प्रवेश गरेका छन्। काठमाडौँको केन्द्रिय पार्टी कार्यालय वनस्थलीमा आयोजित पार्टी प्रवेश कार्यक्रम सामाजिक अभियन्ता, व्यवसायी तथा विभिन्न पेशाका व्यक्तिहरूको सहभागितासहित पार्टी प्रवेश सम्पन्न भएको हो। कार्यक्रममा सामाजिक अभियन्ता तथा सबल युवा व्यवसायी अजय श्रेष्ठ नेतृत्वको समूह बाजा–गाजासहित उपस्थित हुँदै रास्वपामा औपचारिक रूपमा प्रवेश गरेको थियो।वातावरण […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) पर्वतको फलेवास नगर समितिको पदपूर्ति कार्य सम्पन्न भएको छ। नवगठित समितिमा विष्णु प्रसाद रिजाल सभापति, डिल्लीराम भुषाल उपसभापति तथा बम प्रसाद शर्मा सचिवमा चयन भएका छन्। सो समितिमा गरी नौ सदस्यीय संरचना पूर्ण गरिएको पार्टीले जनाएको छ। त्यसकै साथै, फलेवास नगरभित्रका तीन वटा वडा तदर्थ समिति पनि निर्माण कार्य […]

काठमाडौँ – मङ्सिर १६ प्रकृतिले अपार सौन्दर्यले सजाएको ओखलढुंगा–चिसंखुगढी, तर विकासले कहिल्यै निरन्तरता पाउन सकेन। पटक–पटक जनप्रतिनिधि चुने पनि जनताले अपेक्षित सेवाभाव, उपस्थिती र प्रतिवद्धता भने कहिल्यै महसुस गर्न पाएनन्। अब भने स्थानीय बासिन्दामा परिवर्तनको नयाँ चाहना जागेको छ। विकासको आवाज बुलन्द गर्ने, आफ्नो पीडा र आवश्यकताका लागि बोलिदिने साँचो प्रतिनिधि खोज्ने समय आएको छ, […]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीचको एकीकरण प्रक्रियालाई औपचारिकता दिने उद्देश्यले काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा दुवै पार्टीका तर्फबाट हस्ताक्षरित एकीकरण सम्झौता–पत्र सार्वजनिक गरिँदै विवेकशील साझाका केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरू रास्वपाको एकीकृत संरचनामा समाहित भएको घोषणा गरिएको हो। सम्झौता–पत्रमा नेपालको समसामयिक राजनीतिक अस्थिरता, कमजोर सुशासन र […]

इटहरी, मंसिर ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इटहरी उपमहानगरपालिका–९ को ऐतिहासिक वडा अधिवेशन आज भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। अधिवेशनमा सहभागी स्थानीयहरूले रास्वपालाई आगामी राजनीतिक यात्राको ठोस विकल्पका रूपमा प्रस्तुत गर्दै व्यापक समर्थन जनाएका छन्। स्थानीयहरूका अनुसार देशमा देखिएको राजनीतिक अविश्वास, भ्रष्टाचार र निरन्तर विफलताबाट वाक्क भइसकेका जनताका लागि रास्वपा नयाँ आशा […]

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरी जिल्ला समिति द्वारा आयोजना गरिएको विस्तारित बैठक आज भव्यताको साथ सम्पन्न भएको छ। जिल्लामा संगठन विस्तार, आगामी राजनीतिक रणनीति र स्थानीय तहमा पार्टीको संरचनालाई थप सबल बनाउने उद्देश्यले गरिएको उक्त बैठकमा पार्टीका नेताहरू, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। बैठकले संगठनात्मक मजबूती, सदस्यता अभियानको गति, स्थानीय समस्या […]

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट आधिकारिक रूपमा दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। आयोगले आवश्यक सबै प्रक्रिया पूरा भएपछि बुधबार पार्टीका प्रतिनिधिलाई दर्ता प्रमाणपत्र प्रदान गरेको हो। पार्टीका नेताहरूका अनुसार, नागरिक उन्मुक्ति पार्टी नेपालले देशमा नागरिक अधिकार, सामाजिक न्याय र पारदर्शी शासन प्रणाली स्थापनाका लागि काम गर्ने उद्देश्य राखेको छ। दल दर्ता […]

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको दुईदिने विस्तारित बैठक चितवनको सौराहामा सम्पन्न भएको छ। कार्तिक २१ र २२ गतेसम्म चलेको उक्त बैठकमा पार्टीका केन्द्रीय सदस्य, प्रदेश प्रमुख, जिल्ला संयोजक नगर सभापति वडा सभापति को गठनका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। बैठकमा पार्टीको आगामी राजनीतिक रणनीति, सांगठनिक सुदृढीकरण र आगामी निर्वाचन तयारीबारे विस्तृत छलफल […]

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलकोटगढी नगरपालिकाका वडा नं. ११ र १२ मा वडा अधिवेशन हुँदैछ। पार्टी संगठन विस्तार र स्थानीय संरचना सुदृढीकरणका उद्देश्यले अधिवेशनको आयोजना गरिएको बताएका छन्। वडा नं. ११ को अधिवेशन तिगाउँ चौतारीमा बिहान ११ बजे सुरु बताए छ, भने वडा नं. १२ को अधिवेशन दोमानेमा बिहान ८ बजेबाट सुरु हुने […]