बारामा बालेन शाह र सुदन गुरुङविरुद्ध राष्ट्रिय युवा संघद्वारा जाहेरी

२०८२ आश्विन २७, सोमबार १५:३४

बारा । राष्ट्रिय युवा संघ नेपाल, बारा जिल्लाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ अभियानका संस्थापक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दर्ता गरेको छ।

बिज्ञापन

संघले उनीहरूका हालैका अभिव्यक्तिहरूले राज्यको स्वाभिमान र राष्ट्रिय एकता विरुद्ध उत्तेजना फैलाउने काम गरेको आरोप लगाएको छ।

बिज्ञापन

संघका प्रतिनिधिहरूले प्रहरी कार्यालयमा पुगेर जाहेरी बुझाएका छन्। यसबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइने जनाएको छ।

बिज्ञापन
२०८२ आश्विन २७, सोमबार १५:३४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना