बेलकोटगढीमा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा अधिवेशन हुँदै

२०८२ कार्तिक २१, शुक्रबार २०:१६

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलकोटगढी नगरपालिकाका वडा नं. ११ र १२ मा वडा अधिवेशन हुँदैछ। पार्टी संगठन विस्तार र स्थानीय संरचना सुदृढीकरणका उद्देश्यले अधिवेशनको आयोजना गरिएको बताएका छन्।

बिज्ञापन

वडा नं. ११ को अधिवेशन तिगाउँ चौतारीमा बिहान ११ बजे सुरु बताए छ, भने वडा नं. १२ को अधिवेशन दोमानेमा बिहान ८ बजेबाट सुरु हुने नगर सभापति मनोहर पन्तले बताए।

बिज्ञापन

अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य रामकृष्ण भट्टराई र २०७९ सालको प्रतिनिधिसभा उम्मेदवार सुमन पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुने बताए । कार्यक्रममा स्थानीय नेताकार्यकर्ता, सदस्य तथा शुभेच्छुकहरूको उपस्थिति रहने।पन्तले भने

पार्टीका अनुसार अधिवेशनमार्फत वडा स्तरमा संगठनात्मक संरचना विस्तार, नीतिगत छलफल र आगामी राजनीतिक कार्यक्रमहरू तय गर्ने तयारी भइरहेको पनि उनले बताए ।
रास्वपाले स्थानीय तहदेखि केन्द्रसम्म पार्टी सुदृढीकरण अभियानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

बिज्ञापन
२०८२ कार्तिक २१, शुक्रबार २०:१६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना