रास्वपाको केन्द्रीय विस्तारित बैठक चितवनको सौराहामा सम्पन्न

२०८२ कार्तिक २३, आईतवार ०७:०२

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको दुईदिने विस्तारित बैठक चितवनको सौराहामा सम्पन्न भएको छ।
कार्तिक २१ र २२ गतेसम्म चलेको उक्त बैठकमा पार्टीका केन्द्रीय सदस्य, प्रदेश प्रमुख, जिल्ला संयोजक नगर सभापति वडा सभापति को गठनका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

बिज्ञापन

बैठकमा पार्टीको आगामी राजनीतिक रणनीति, सांगठनिक सुदृढीकरण र आगामी निर्वाचन तयारीबारे विस्तृत छलफल गरिएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो।
बैठकले संगठन विस्तार, नीति अद्यावधिक र जनस्तरमा पहुँच बढाउने विभिन्न निर्णयसमेत गरेको जनाएको छ।

बिज्ञापन

२०८२ कार्तिक २३, आईतवार ०७:०२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना