प्युठान ।
प्युठानका विभिन्न गाउँ–बस्तीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घण्टी बजाउँदै संगठन विस्तार अभियानलाई गति दिएको छ। ‘गाउँ–गाउँमा रास्वपा’ अभियानसँगै स्थानीय क्षेत्रमा पार्टीप्रति आकर्षण बढ्दै गएको र नयाँ सदस्यहरूको प्रवेश पनि उल्लेख्य रूपमा वृद्धि भएको पार्टी स्रोतले जनाएको छ।
बिज्ञापन
आगामी निर्वाचनलाई लक्षित गर्दै रास्वपाले केन्द्रदेखि स्थानीय तहसम्म पार्टी पंक्ति सुदृढीकरणको अभियान सञ्चालन गरिरहेको छ। प्युठानमा जारी अभियानलाई स्थानीय नागरिकको सहभागिता र उत्साहले थप उर्जा मिलेको र पार्टी संगठन अझ मजबुत बन्दै गएको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्