आजको जनकपुर चुनावी सभा बालेन र रवि क्रेज, जनसागरको बाक्लो उपस्थिती

२०८२ माघ ५, सोमबार १८:३२

जनकपुर । आज जनकपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी सभामा बालेन शाह र पार्टी सभापति रवि लामिछानेप्रति उल्लेखनीय क्रेज देखिएको छ। सभास्थलमा नेता–कार्यकर्तादेखि सर्वसाधारणसम्मको बाक्लो उपस्थितिले माहोल उत्साहपूर्ण बनेको थियो। बालेन शाह र रवि लामिछानेको आगमनसँगै नाराबाजी, ताली र समर्थनको लहर चलेको थियो, जसले सभालाई थप ऊर्जा प्रदान गरेको देखियो।
तस्वीर –


बिज्ञापन

बिज्ञापन

२०८२ माघ ५, सोमबार १८:३२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना