काठमाडौं। गोकर्णेश्वर नगरपालिका-८अत्तरखेलमा नेकपा एमालेका कार्यकर्ताले विद्यालय पोसाकमै रहेका विद्यार्थीमाथि कुटपिट गरेका छन्।
बिज्ञापन
सोमबार सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा एमालेको झन्डा बोकेका कार्यकर्ताको समूहले पसलभित्रै पसेर विद्यार्थीहरूलाई कुटपिट गरेको देखिन्छ।
बिज्ञापन
घटना अत्तरखेलस्थित केक कर्नर एण्ड बेकरीमा भएको हो। प्रत्यक्षदर्शी तथा स्थानीयका अनुसार विद्यालयको पोसाकमा रहेका विद्यार्थीहरू पसलमा चिया खाइरहेका थिए।



प्रतिक्रिया दिनुहोस्