काठमाडौं। गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को सन्दर्भमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।



मन्त्रालयद्वारा जारी सार्वजनिक विदा सम्बन्धी सूचनाअनुसार २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै २०८२/११/२० देखि २०८२/११/२२ गतेसम्म देशभर सार्वजनिक बिदा दिइने निर्णय गरिएको हो।
बिज्ञापन
यद्यपि सम्बन्धित सबै निकाय तथा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सूचना प्रकाशित गरिएको मन्त्रालयले जनाइएको हो। उक्त एक प्रकाशित सूचनामा जारी गरिएको छ।
बिज्ञापन




प्रतिक्रिया दिनुहोस्