काठमाडौँ–१० मा रास्वपा उम्मेदवार बिष्टको अग्रता

२०८२ फाल्गुन २२, शुक्रबार १७:४७

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बिष्टले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन्।



निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म गणना भएको मतमा बिष्टले अन्य प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै अग्रता कायम गरेका हुन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन भने बाँकी रहेको छ।

बिज्ञापन

यस क्षेत्रको मतगणनालाई राजनीतिक दलहरू तथा मतदाताले चासोका साथ हेरिरहेका छन्। निर्वाचन आयोगका अनुसार मतगणना प्रक्रिया निरन्तर अघि बढिरहेको छ।
हेर्नुहोस् २ नगरपालिकाको मत परिणाम

बिज्ञापन
Oplus_131072
Oplus_131072

बिज्ञापन
२०८२ फाल्गुन २२, शुक्रबार १७:४७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना