काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछिका घटनाबारे अन्य राजनीतिक दलहरूसँग संवाद गर्न जिम्मेवारी बाँडफाँट गरेको छ।
बिज्ञापन
दलहरूबीच समन्वय र संवादको संयोजनको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेल लाई दिइएको छ। त्यसैगरी, संसदीय दलहरूसँग संवाद गर्ने जिम्मेवारी अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पाएका छन् भने कानुनी प्रतिवादको संयोजन उपाध्यक्ष गोकर्ण विष्ट लाई दिइएको छ।
बिज्ञापन
महासचिव शंकर पोखरेल का अनुसार संसदमा रहेका दलहरूसँग संवाद गरी सामूहिक प्रतिवादको योजना बनाइनेछ।




प्रतिक्रिया दिनुहोस्