काठमाडौं। नेपालका तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल को सम्पत्ति छानबिन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ।
बिज्ञापन
सम्पत्ति शुद्धीकरण विभागको पत्राचारपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। स्रोतका अनुसार सम्भावित अवैध सम्पत्ति, आय स्रोत तथा वित्तीय कारोबारबारे विस्तृत जाँच गरिनेछ।
बिज्ञापन
यो कदमले उच्च तहका राजनीतिक व्यक्तिहरूमाथि पनि कानुनी प्रक्रिया लागू हुने सन्देश दिने विश्लेषण गरिएको छ। साथै, पारदर्शिता र सुशासनका दृष्टिले यसलाई महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
![]()




प्रतिक्रिया दिनुहोस्