काठमाडौं। प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन मस्यौदा समिति गठन भएको छ ।
बिज्ञापन
आज सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद कवीन्द्र बुर्लाकोटीले मस्यौदा समिति गठनको प्रस्ताव गरेका थिए ।
बिज्ञापन
जसलाई सभाले स्वीकृत गरेको हो ।संसद्मा रहेका सबै दलका सांसदहरू रहेको १५ सदस्यीय समिति गठन भएको हो ।समितिको सभापतिमा गणेश पराजुली रहेका थिए ।




प्रतिक्रिया दिनुहोस्