काठमाडौँमा मध्यराति प्रहरीले एक्कासी खोल्यो फायर, समातिए दुई नम्बरी धन्दाका नामुद

२०८२ चैत्र २४, मंगलवार ०७:३६

काठमाडौँ। पिंगलास्थानमा प्रहरीले फायर खोलेको छ। लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले फायर खोलेको हो।

बिज्ञापन

लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोलीले फायर खोल्दा उनी सामान्य घाइते भएको र उनको साथबाट एक किलो ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

उनीहरू सवार गाडी समेत नियन्त्रणमा लिइएको जनाइएको छ।

बिज्ञापन
२०८२ चैत्र २४, मंगलवार ०७:३६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना