नेपाली सेनाकाे आयुक्त पद प्रदान कवाज सम्पन्न

२०८२ चैत्र २६, बिहीबार २१:१८

काठमाडौं । प्रधानमन्त्री वालेन शाहले नवदीक्षित अधिकृतहरूलाई राष्ट्र सेवामा समर्पित हुन आग्रह गरेका छन्।

बिज्ञापन

प्रधानमन्त्री शाह ले नेपाली सेनाका नवदीक्षित अधिकृतहरूलाई राष्ट्रप्रति इमानदार, अनुशासित र समर्पित भएर काम गर्न निर्देशन दिएका छन्।

बिज्ञापन

साथै सैन्य अधिकृतहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले देशको सुरक्षा, सार्वभौमिकता र राष्ट्रिय एकताको संरक्षणमा सेनाको भूमिका महत्वपूर्ण रहेको बताए। उनले नयाँ अधिकृतहरूलाई आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन र नागरिकप्रति उत्तरदायी बन्न आग्रह गरे।

प्रधानमन्त्रीले सैनिक पेशा केवल जागिर नभई राष्ट्रसेवाको उच्चतम उदाहरण भएको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि कर्तव्यबाट पछि नहट्न प्रेरित गरे।

बिज्ञापन

उनले आधुनिक सुरक्षा चुनौतीहरूलाई सामना गर्न दक्षता, प्रविधि र अनुशासन आवश्यक पर्ने भन्दै नयाँ पुस्ताका अधिकृतहरूले समयअनुकूल क्षमता विकास गर्नुपर्नेमा जोड दिए।

२०८२ चैत्र २६, बिहीबार २१:१८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना