सोलुखुम्बुको फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन जना घाइते।

२०८३ कार्तिक १८, मंगलवार १९:१०

काठमाडौं ।  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचे हेलिप्याडमा अवतरणका क्रममा फिस्टेल एयर र डाइनेस्टी एयरका दुई हेलिकप्टर ठोक्किँदा भारतीय नागरिक ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको छ।

बिज्ञापन

सोही दुर्घटनामा दुवै हेलिकप्टरका पाइलटसहित तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

बिज्ञापन

उक्त दुर्घटना बिहान करिब ८:११ बजे भएको प्रहरीले जनाएको छ।

बिज्ञापन
२०८३ कार्तिक १८, मंगलवार १९:१० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना