थानकोटमा कुकुर तिहार र लक्ष्मी पूजाको चहलपहल, फूलमाला किन्नेको घुइँचो

२०८३ कार्तिक २३, आईतवार १४:४९

काठमाडौं। चन्द्रागिरि नगरपालिका–थानकोटस्थित मंगलदय गेटमा आज बिहानैदेखि फूलमाला किन्ने तथा बिक्री गर्नेहरूको घुइँचो लागेको छ।

बिज्ञापन

आज कुकुर तिहारसँगै साँझ लक्ष्मी पूजा पनि रहेकाले फूलमाला खरिद गर्न आउने सर्वसाधारणको चहलपहल बढेको हो। तिहारको रौनकसँगै थानकोट क्षेत्रका बजारमा पनि चाडपर्वको उत्साह देखिएको छ।

बिज्ञापन

थानकोट क्षेत्रमा बिहानैदेखि किनमेल गर्नेहरूको उपस्थिति बढेसँगै बजारमा तिहारमय वातावरण बनेको छ।

बिज्ञापन
२०८३ कार्तिक २३, आईतवार १४:४९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना