उपचारमा रहेका पाँचजना जेनजी प्रदर्शनकारीको मृत्यु

२०८२ भाद्र २३, सोमबार ०९:४६

काठमाडौँ :  जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागी घाइते भएका ५ जनाको ट्रमा सेन्टरमा मृत्यु भएको छ । प्रहरी स्रोतका अनुसार सिभिल अस्पतालबाट रेफर भएर आएका ५ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

बिज्ञापन
oplus_8388608

बिज्ञापन

२०८२ भाद्र २३, सोमबार ०९:४६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना