जेनजीका १९ जना मारिएपछि गृहमन्त्री रमेश लेखकले दिए राजिनामा

२०८२ भाद्र २३, सोमबार १६:५१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको बालुवाटार स्रोतले जनाएको छ । यस अघि कांग्रेस पदाधिकारी बैठकमा आफूले नैतिकताका आधारमा राजिनामा दिने भन्दै निस्किएका थिए ।
सोमबार जेनजी ले आयोजना गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको छ भने ३ सय ४७ जना घाइते भएका छन् ।

बिज्ञापन

बिज्ञापन

२०८२ भाद्र २३, सोमबार १६:५१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना