काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको बालुवाटार स्रोतले जनाएको छ । यस अघि कांग्रेस पदाधिकारी बैठकमा आफूले नैतिकताका आधारमा राजिनामा दिने भन्दै निस्किएका थिए ।
सोमबार जेनजी ले आयोजना गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको छ भने ३ सय ४७ जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्