सैनिक हेडक्वाटर अगाडि कुटाकुट गर्ने एमालेका कार्यकर्ता रहेको खुलासा

२०८२ भाद्र २६, बिहीबार १०:४५

काठमाडौं : नेपाली सेनाको मुख्यालय अगाडि भएको कुटाकुटमा संलग्न व्यक्ति नेकपा एमालेका कार्यकर्ता भएको खुलेको छ ।

बिज्ञापन

अन्तरिम प्रधानमन्त्री चयनको माग गर्दै जंगी अड्डा अगाडि भेला भएका जेनजी समूहका युवाहरूबीच केहीबेर अघि विवाद चर्किँदा कुटाकुट भएको थियो ।

बिज्ञापन

सो घटनामा एमालेका कार्यकर्ता प्रमे लामासमेत संलग्न रहेको पाइएको छ । लामा अनेरास्ववियुका केन्द्रीय समिति सदस्य हुन् ।

बिज्ञापन
२०८२ भाद्र २६, बिहीबार १०:४५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना