पर्वत जिल्लामा विकासको नमुना

२०८२ आश्विन १, बुधबार ०४:०६

पर्वत:पर्वत जिल्ला मोदि गा पा को कार्यालय बाट करिब ४०० मिटरमा रहेको देउपुर जाने केरुङगा जङ्गल को बाटो देख्दा लाज पनि लजाएको छ ।

बिज्ञापन

सुसासन को कुरा वर्षौ गरेर नथाक्ने बा र बा का कार्यकर्ताहरु यो विषयमा के भनेर कमेन्ट गर्ने हुन थाहा छैन । पूर्व मन्त्री सङ्घीय सम्सद पदम गिरी, प्रदेश सम्सद भक्त कुँवर, पालिका अध्यक्ष हिरा देवी शर्मा, पालिका उपाध्यक्ष बिमल लामिछाने र वडा अध्यक्ष सहित सबै एमाले कै रहनु भएको छ ।

बिज्ञापन

यस्तो बाटो प्रयोग गरेर सर्वसाधारण जनता र साना स्कुल का बच्चा हरु लिएर सवारी साधन हरु आवत जावत गर्ने मार्ग रहेकोले यो बाटो पहिलो प्राथमिकता मा राखेर काम गर्नुपर्ने देखिन्छ।
हुन त पर्वतका ७ वटा पालिका अन्तर्गतका धेरै जसो बाटाघाट हरु बिजोग नै छन् ।

स्रोत = भिडियो, फोटो तथा समाचार सङ्कलन गर्ने हाम्रा पत्रकार गङ्गालाल रिमाल पनि पर्वत जिल्लाकै बासिन्दा हुनुहुन्छ।

बिज्ञापन
२०८२ आश्विन १, बुधबार ०४:०६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना