काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. स्वर्णिम वाग्लेले चुनाव जितेसँगै जनताको ढाड सेक्ने गरी लगाइएका उच्च करको अन्त्य गर्ने बताएका छन्।
बिज्ञापन
उनले सरकारले करको नाममा जनतालाई अत्यधिक बोझ बोकाइरहेको उल्लेख गर्दै अब यस्तो अन्यायपूर्ण कर व्यवस्था हटाउने समय आएको बताएका हुन्।
बिज्ञापन
डा. वाग्लेले सरकार सञ्चालन गर्ने सगै जनतालाई लुट्ने खालको कर प्रणाली अन्त्य गरी जनताको पक्षमा ठोस निर्णय गरिने बताएको हो।
उनका अनुसार अब राज्यले करको नाममा जनतालाई पीडा दिने होइन, नागरिकको जीवन सहज बनाउने नीतितर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्