पेट्रोल १५ र डिजेल १० रुपैयाँले महँगियो

२०८२ चैत्र १, आईतवार २२:२१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर १५ रुपैयाँ र डिजेलको प्रतिलिटर १० रुपैयाँले मूल्य बढाउने निर्णय गरेको हो।

बिज्ञापन

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनुका साथै आयात लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको हो।

बिज्ञापन

मूल्य वृद्धि भएसँगै अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर मूल्य १७२ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य १५२ रुपैयाँ कायम भएको निगमले जनाएको छ।

Screenshot

बिज्ञापन
२०८२ चैत्र १, आईतवार २२:२१ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना