चन्द्रागिरी–१ मा आज सभामुख DP Aryal को आगमन, मतदातासँग प्रत्यक्ष संवाद

२०८३ बैशाख १०, बिहीबार ०७:५०

काठमाडौँ । काठमाडौँ क्षेत्र नं.९ बाट निर्वाचित सभामुख डिपि अर्याल आज चन्द्रागिरीको वार्ड नं १ स्थित कृष्ण मन्दिरमा पुग्ने कार्यक्रम रहेको छ।

बिज्ञापन

उहाँ दिउँसो १२ बजे मन्दिर परिसरमा उपस्थित हुने कार्यक्रम तय गरिएको जनाइएको छ। सोही अवसरमा स्थानीय मतदाताहरूसँग भेटघाट शुभकामना तथा समसामयिक विषयमा छलफल गर्ने कार्यक्रम समेत रहेको छ।

बिज्ञापन

यद्यपि सोही कार्यक्रममा स्थानीय बासिन्दा तथा सरोकारवालाहरूको सहभागिता रहने छ।

बिज्ञापन
२०८३ बैशाख १०, बिहीबार ०७:५० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना