सुर्खेतमा ३ करोड बराबरको सुनका गरगहना र नगदसहित एक जना पक्राउ

२०८३ जेष्ठ १९, मंगलवार ०९:१२

सुर्खेत, असार १२ — सुर्खेत प्रहरीले करिब ३ करोड रुपैयाँ बराबरका सुनका गरगहना तथा नगद रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विशेष सूचनाका आधारमा गरिएको निगरानी तथा खानतलासीका क्रममा ठूलो परिमाणमा सुनका गरगहना र नगद बरामद गरिएको हो। बरामद गरिएका सुनका विभिन्न गरगहना तथा नगदको कुल मूल्य करिब ३ करोड रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रहरीले उक्त सामानसहित एक जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानमा बरामद गरिएका सुन तथा नगदको स्रोतबारे खुल्न बाँकी रहेको र त्यस सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

बिज्ञापन
२०८३ जेष्ठ १९, मंगलवार ०९:१२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना