मन्त्रिपरिषद् बैठक आज बस्दै, प्रधानमन्त्री शाहद्वारा आह्वान

२०८३ जेष्ठ १९, मंगलवार ११:०६

काठमाडौं, जेठ १९ । प्रधानमन्त्री बलेन्द्र शाह ले आज (मंगलबार) मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने बताएका छन्।

बिज्ञापन

सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयन, मन्त्रालयगत प्रगतिसहित विभिन्न समसामयिक विषयमा निर्णय लिन बैठक आह्वान गरिएको स्रोतले जनाएको छ।

बिज्ञापन
२०८३ जेष्ठ १९, मंगलवार ११:०६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना